CDONETWORK

  Saturday , December 13 , 2025 2:29PM


भारतीय गोर्खा परिसंघद्वारा नेपाली भाषा मान्यता दिवस पालन

post_image
सिलगढ़ी भारतीय गोर्खा परिसंघका सदस्यहरू

21 अगस्ट 2022: नेपाली भाषा मान्यता दिवस धुमधामले चारैतिर मनायो। सिलगढ़ी भारतीय गोर्खा परिसंघका सदस्यहरूको उपस्थितिमा भव्यरूपमा नेपालीभाषा मान्यता दिवस पालन गरे। अँग्रेजी पाठ्यक्रम को माध्यममा शिक्षा आर्जन गरेपनि मातृ भाषाप्रति प्रेम, श्रद्धा, सहित यसको ऐतिहासिक तथ्याँकहरु औ भाषा मान्यताको गहणता र महत्वलाई  बिध्यार्थिबर्गले राम्रोसित बुझेर आउँदो जीवनमा भाषाप्रेमी बन्ने प्रेरणाहरु आफ्नो घरबाट नै आफ्नो भाषा शुद्ध गरि बोल्ने वक्ताहरूले आफ्नो विचार राखे। 


Related Photos




Leave comment