CDO NETWORK
सँग विज्ञापन गर्न, कृपया निम्न मध्ये कुनै पनि मार्फत हामीसँग जोडिनुहोस् - खगेन्द्र बस्नेत 9734488094 0353 7961495
cdonetwork@gmail.com
सिडिओ नेटवर्क एकमात्र 100% प्रतिशत नेपाली जातीय संस्कृति च्यानल हो। हरके डिजिटल प्लेटफर्म साथै केवल नेटर्वकमा सिडिओ नेटवर्क पाउँन सक्नु हुन्छ।
सिडिओ नेटवर्कमा विज्ञापन किन दिने?
सिडिओ नेटवर्कमा विज्ञापन गर्ने दर यस क्षेत्रका अन्य च्यानलहरू मध्ये सबैभन्दा कम न्यूनतम बजेटको साथ पनि, हामी विविध श्रोताहरूमा पुग्ने अवसर प्रदान गर्दछौं।
टिभी नेटवर्क साथै अनलाइन प्लेटफर्म
सिडिओ नेटवर्कले तपाईंको एउटै विज्ञापनहरू धेरै जनजन सम्म पुग्न अनुमति दिन्छौं - टेलिभिजन साथै इन्टरनेटमा आधारित युट्युब, फेसबुक र इन्स्टाग्राम जस्ता प्लेटफर्महरूबाट पनि विज्ञापनहरू सबै उमेर समूहका दर्शकहरूमाझ पुग्न सक्षम बनाउँछ।