CDONETWORK

  Monday , May 19 , 2025 3:49AM


मुख्यमन्त्री प्रेमसिंह तामाङले हनुमान जयन्तीको अवसरमा दार्जीलिङस्थित महाकाल धामको दर्शन

post_image
प्रेमसिंह तामाङले दार्जीलिङस्थित महाकाल धामको दर्शन गर्दै

सिक्किम 23 अप्रैल 2024- मुख्यमन्त्री प्रेमसिंह तामाङले आज हनुमान जयन्तीको अवसरमा दार्जीलिङस्थित महाकाल धामको दर्शन गरे। यस अवसरमा उनले सिक्किम अनि सिक्किमेली जनसमुदायको सुख,शान्ति अनि समृद्धिको कामना गरे।



Leave comment